लुम्बिनी प्रदेश सरकार
सामाजिक विकास मन्‍‍त्रालय
शिक्षा तथा सामाजिकक विकास निर्देशनालय
सामाजिक विकास डिभिजन कार्यालय
भैरहवा, रुपन्देही
गृहपृष्‍ठ हाम्रो बारेमा कर्मचारी विवरण नागरिक बडापत्र शैक्षिक गतिबिधि निर्देशिका तथा कार्यविधि सूचनाहरू फोटो ग्यालरी सम्पर्क
शिक्षक कर्मचारी तथा वि व्य स प्रोत्साहन कार्यक्रममा माननीय मन्त्री ज्यू सँग
श्रीमान् सचिव वसन्त प्रसाद कोइराला ज्यू सँग
लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती र माननीय प्रदेश सभा सदस्य खडक बस्नेतको उपस्थितिमा तेक्वान्दो प्रतियोगिता
महिला सशक्तिकरण कार्यक्रममा माननीय हेमा बेल्वासे र जमुना ढकाल
कार्यालयमा माननीय मन्त्रि श्नी जन्मजय तिमिल्सिना तथा श्रीमान सचिव श्री भुपेन्द्र थापा ज्यूलाई स्वगत गर्दाको तस्विर
वडादशैको हार्दिक मंगलमय शुभकामना
कोटियादेवी मा वि सैनामैना रंगरोगन पश्चात
माननीय मन्त्रि श्री जन्मजय तिमिल्सिना तथा श्रीमान् सचिव श्री भुपेन्द्र थापा ज्यूलाई कार्यालयमा स्वागत
निजामति कर्मचारी दिवस २०८२
    

हरि बहादुर बिष्ट

कार्यालय प्रमुख
9857037955



    

टोल प्रसाद पोख्रेल

अधिकृत छैठौं एवं सूचना अधिकारी
9848266716



परिचय

प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०७/१८ को निर्णयानुसार शिक्षा, श्रम तथा रोजगार, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र सामाजिक विकास तर्फका जिल्ला तथा स्थानीय स्तरमा संचालन हुने कार्यक्रमहरुको सञ्चालन तथा कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत रहने यस डिभिजन कार्यालयको स्थापना गरिएको हो । यस सामाजिक विकास डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६ साल मंसिर २४ गते माननीय सामाजिक विकास मन्त्री सुदर्शन बरालज्यूबाट भई शिक्षा तालिम केन्द्र, रुपन्देहीको एउटा भवनमा सञ्चालनमा रहेको छ । यस डिभिजन कार्यालयको कार्यक्षेत्र रुपन्देही र नवलपरासी (वर्दघाट-सुस्ता पश्चिम) जिल्ला रहेको छ ।

सबै हेर्नुहोस्
ग्यालरी सबै हेर्नुहोस्